कोरिया सन्देश -
सउल ,
दक्षिणकोरियामा मंग्लबार आएको आधिहुरी बाट आठ जानाको ज्यान गएको छ भने दुई
दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।
कोरियाको जेजु टापुमा मात्छय
उत्पादन कार्यमा संलग्न ५ जना चाईनिज नागरिकको हाबाहुरिका कारण मृत्यु
भएको हो । यसै गरी सोही क्षेत्रको समुन्द्रि सतहमा हाबाहुरिकै कारण भुईँमा
बाजारिएर ३ जाना कोरियन नागरिकको मृत्यु भएको कोरिया स्थित आपतकालिन राहात तथा
उद्धार मुख्यालयले जनाएको छ । उता बेपत्ता
हुनेको सङ्ख्या दुई दर्जन भन्दा बढी भएको मुख्यालयको सूचनामा उल्लेख गरिएको छ ।यसैगरि
घाइतेको सङ्ख्या दुईसय चालिस भएको बाताईएको
छ ।एक हजार भन्दा बढी परिवारलाई सुरुक्षित ठाउँमा सारिएको छ भने करोडौको
सम्पति क्ष्यति भएको छ ।
पुर्णबिवरण नआई सकेको हुदा हताहतहुनेको संख्या बढ्नसक्ने सुचनामा उल्लेख गरिएको छ ।
दुईलाख
घरमा बिधुत आपुर्ति बन्द भएको, एक सय
चौरानब्बे उडान रद्ध गरिएको ,छयानब्बे वाटा समन्द्रि मार्ग
बन्द गरिएको, छब्बिस वाटा सडक अस्थाई रुपममा बन्द
गरिएको छ ।
उक्त क्षेत्रमा हावाहुरि एकसय
पचासि किलोमिटर प्रति घण्टाको गतिममा आएको थियो । सो क्षेत्रमा बुधवार साँझ सम्म
सोही अवस्था रहिरहने कोरियाको विज्ञान तथा जलबायु विभागले जनाएको छ ।
बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा
३५ मिलिमिटिर बर्षात भएको छ भने जेजिदो क्षेत्रमा ३०५ सय मिटिमिटर सम्म पानी परेको
थियो ।दुईहाजार किलोमिटर क्षेत्रको वरपर
यसको असर देखा परेको थियो ।
यस अघिनै कोरियन सकारले सन २००० देखि यताको
भयानक आधिहुरि हुनसक्ने जनाउदै सर्तक रहन आव्हान गरेको थियो । कोरियाका कतिपय
क्षेत्रका बिधालय र कंम्पनिहरुमा आपत् कालिन बिदा समेत दिईसकिएको छ ।
दक्षिणकोरियामा यस किसिमका आधिहुरि
आइरहने गरेको छ भने यसबाट धेरै जनधनको क्ष्यति हुने गरेको छ ।
यसै बिच हावाहुरिमा हाल सम्म कुनै नेपाली नपरेको
राजदूत कमान सिह लामाले जानकारी गराउनु भएको छ ।
शुभ दिन मेरो नेपाली जनता
ReplyDeleteमैले कसरी वास्तविक र वास्तविक ऋण स्कोटिया बैंकबाट घर किन्नको लागि ऋण पाएको बारेमा मेरो गवाही, म आज धेरै खुसी छु र
अल्बेकर लोन फर्मलाई भगवानले आशीर्वाद दिनुहोस्
मेरो नाम चारुमाथी हो म नेपाली हुँ, म संयुक्त अरब इमिरेट्समा छु, म खोज्दै छु
विगत ५ महिनादेखि वास्तविक ऋण कम्पनी, घर किन्नको लागि मैले पाएको सबै घोटालाहरूको गुच्छा थियो जसले मलाई उनीहरूलाई विश्वास गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा, उनीहरूले बदलामा केही नदिई मेरो पैसा लिए, मेरो सबै आशा समाप्त भयो, म अलमल्लमा परें र निराश भएँ, म इन्टरनेटमा ऋण कम्पनीहरूसँग केही गर्न चाहन्न, त्यसैले म एक साथीबाट केही पैसा लिन गएँ, मैले उसलाई सबै कुरा बताए र उनले मलाई मद्दत गर्न सक्छिन् भनी।
उसलाई एउटा ऋण कम्पनी थाहा छ जसले मलाई 2% को धेरै कम ब्याज दरमा मलाई आवश्यक पर्ने कुनै पनि ऋणमा मद्दत गर्न सक्छ, कि उसले भर्खर उनीहरूबाट ऋण लियो, उनले मलाई कसरी ऋणको लागि आवेदन दिने भनेर निर्देशन दिए, मैले मात्र गरें। जसरी उनले मलाई भने, मैले उनीहरूसँग इमेलमा आवेदन दिएँ:
(scotiabank565@gmail.com), म कहिल्यै
विश्वास गरे तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले ऋण पाएँ
24 घण्टा भित्र, म विश्वास गर्न सक्दिन,
म फेरि खुसी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो ऋण
यस प्रकारका कम्पनीहरू अझै पनि यस घोटालामा सबै ठाउँमा अवस्थित छन्,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिन्छु जसलाई उनीहरूको इमेल ऋणको आवश्यकता छ
(scotiabank565@gmail.com) तिनीहरूले तपाईंलाई कहिल्यै असफल हुने छैनन्, र
तपाईको जीवन मेरो जस्तै परिवर्तन हुनेछ। छिटो सम्पर्क गर्नुहोस्
(scotiabank565@gmail.com) आजै र प्राप्त गर्नुहोस्
तिनीहरूबाट तपाईंको ऋण, भगवानले स्कोटियालाई उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि आशीर्वाद दिनुहोस्।
निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ऋणको लागि स्कोटिया बैंकलाई सम्पर्क गर्नुभयो किनभने मैले यो कम्पनीबाट बिना तनाव बिना मेरो ऋण सफलतापूर्वक प्राप्त गरेको छु।, तिनीहरूको इमेल (scotiabank565@gmail.com) मा जानुहोस्।