टपनेको-
गत साता आत्माहत्याको प्रयास गर्दा गर्दैको अन्तिम अवस्थामा कोमामा रहेका स्याङजा निवासि २६ बर्षिया ज्ञान बहादुर गोतामेको निधन भएको छ । उनले आफू बसेकै कोठामा झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए । उनी सँगै रहेका नेपाली साथी र कंम्पनि मालिकले उनलाई उद्दार गरी छल्नानाम्दो यूनीभर्सिटी हस्पिटलमा उपचारका लागि लगेका थिए भने शुक्रबार साँझ ५.३० मा उनको सोही हस्पिटलको सधन उपचार कक्षमा उपचारकै क्रममा निधन भएको हो ।
गोतामे कोरिया कृषिमा काम गर्न आएको चालिस दिनमात्र भएको थियो भने उनि कंपनि साउ र पारिवारिक चिन्ताले पिडित थिए ।
हाल उनका परिवार कोरिया आई नसकेका र भिसाको लागि दूतावासले आवश्यक कागजात पाठाई सकेको हुदा कतिदिन अझै उनको अन्तिम सतगतिका लागि कुर्नु पर्ने हो थाहा हुन सकेको छैन ।
यसरि कोरियामा बढ्दै गएको आत्मा हत्या र मानसिक सन्तुलन गुमाउनेको सङ्ख्यालाई समन्धित निकायले गम्भिरताका साथ लिनु पर्ने विश्लेषक हरू बताउछन ।

No comments:
Post a Comment