टपनेको -
झापा मिलनसमाज कोरियाले बारह् बुदे नाया कार्य नीति पारित गर्दै बृहत् भेला संम्मपन्न गरेको छ । कोरियाको सुवन स्थित सयम्भु रेष्टुरेण्टमा आइतबार आयोजित समाजको भेलाले उक्त कार्य नीति पारित गरेको हो ।
समाजका अधक्ष्य मीन प्रकाश उप्रेती द्धरा प्रस्तुत गरिएको बारह् बुदे नाया कार्यपत्र सर्वसम्मतले पारित गरिएको थियो । पारित भएको नयाँ कार्य पत्रमा अगाडि भनिएको छ ।झापा जिल्ला स्थित कंन्कार्इमार्इमा सर्वसाधारणमा परेको मार्कालार्इ ध्यानमा राख्दै लाश जलाउने स्थानमा भवन निर्माण सहयोग सञ्चालन गर्ने,कोरियामा रहेका झापालिहरुलाई समेटि झापा संस्मारिका कोरिया प्रकाशन गर्ने ,नेपाल हाउस संन्चालनका निम्ति एन आर एन कोरियालाई दिने रकमलाई निरन्तरता प्रधान गर्ने,संस्थाका विविध क्षेत्र जस्तै खेलकुद , आर्थिकसहयोग लगाएतका क्षेत्रमा जोड दिने ।
यसै गरी संस्था प्रति आवद्ध सदस्यहरूलाई कोरियामा पर्ने विविध समस्यामा प्रथमिकताका साथ सहयोग गर्ने , कार्यसमितिले निर्णय गरेको उपचार समंन्धि आफ्नैलागि मानवन भन्ने कार्यलाई लागू गर्ने , झापा जिल्लाको पछाडिएका ,जनजाति र दलित समुदायको बाहुल्यता रहेको डांगिबारि स्थित पंञ्चमणि निमाबि बाह्रदशिलाई सहयोग जुटाउन पहल गर्ने ,आर्थिक रकम सङ्कलनका निम्ति संस्कृतिको कार्यक्रम र चलचित्र कोरियामा प्रर्दशन गर्न आवश्यक परामर्श र सल्लाह गरी कार्य तर्जुमा गर्ने , यस संस्थाको पुरानो समितिका पदाधिकारिहरु सँग रहेको मौजाद रकम संस्थामा त्तकाल जम्मा गर्न जोडदार माग गर्ने र उक्त रकम संस्थालाई हस्तान्तरण नगरे कानुनी उपचारको मार्ग अवलम्बन गर्ने , अधिवेशनको मिति तय गरी नयाँ कार्य तर्जुमा गर्ने,कोरियाका विभिन्न क्षेत्रमा संस्थाको शाखा बिस्तार गर्ने जनाईएको छ ।
यसै गरी सो भेलाले कार्य ब्यस्थताका कारण संस्थालाई समय दिन नसक्ने सचिव दुर्गा दाहाल ,स -सचिव रबिन श्रेष्ठ सदस्य डिल्ली ढकाल र केही समय अघि नेपाल फर्कीएका अर्का सदस्य श्री खनाललाई पद मुक्त गरी सचिवमा राजकुमार रार्इ र स-सचिवमा राजु सन्तोषि थापा लाई चयन गरेको छ । उता सदश्यहरुमा टेक खनाल,सुमन मैनाली ,यामेश केदेम , निरज खतिवडा , सनिल सुब्बा , सुवाश मोक्तान , सुरज गुरुङ्ग ,केदार न्यौपाने , प्रदिप थापालाई चयन गरिएको छ भने अन्य पदाधिकारी यथावत् रहेका छन्।
सो भेलाले संस्थाले हाल सम्मगरेका कार्य प्रगतिको उच्च मुल्याङ्गकन गरेको थियो ।
कार्यक्रममा समाजका सल्लकार तथा एन आर एन कोरियनका उपाध्क्षय लोचन राईले समाजले हाल सम्म गरेका कार्यहरु सरहानायोग्य रहेको चर्चा गर्दै आउदा दिनहरूमा अझ प्रवाभकारि ढंङ्गले लानु पर्ने कुरामा जोड दिएका थिए भने संस्थाका अध्क्षय मीन प्रकाश उप्रेतीले सबैको साथ र सहयोग पाए नेपालका समाजिक क्षेत्रमा जुनसुकै सहयोग गर्न सकिने बताएका थिए ।
सामजका उपाध्क्षय सन्तोष श्रेष्ठले स्वागत मनतब्य राखेको उक्त भेलाको सञ्चालन सचिव राज कुमार राईले गरेका थिए भने अध्क्षय मीन प्रकाश उप्रेतीको भेलाको अध्क्षयता गरेका थिए ।