टप नेको -
कोरियाका लागि नवनियुक्त नेपाली राजदूत कमानसिंह लामाले कोरियाका राष्ट्रपति ली मेयुङ वाक् समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गर्नु भएको छ । आफ्नो ४ वर्षे कार्यकालका लागि राजदूतको पद समहाल्न लामाले उक्त ओहोदाको प्रमाण पत्र पेस गर्नु भएको हो
ओहोदाको प्रमाणपत्र पेस गरे लगत्तै राजदूत लामाले समाचार पत्र कर्मी मीन प्रकाश उप्रेती सग कुरा गर्दै भन्नु भयो दुई देशबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझै बढेर जाने विश्वास व्यक्त गरेको छु । सोही क्रममा कोरियाली राष्ट्रपति वाक्ले राजदूत लामाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने वताउनुभएको राजदूत लामाले जानकारी दिनुभयो ।
उक्त अवसरमा कोरियाका परराष्ट्र तथा व्यापार मन्त्री किम सुङ हृवाङ, नेपालका लागि राजदूत चाङ होजिन एवम् राष्ट्रपतिका सचिवहरुलगायत दूतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेको उपनियोग प्रमुख राजा राम वर्तौलाले बताउनु भयो ।

No comments:
Post a Comment