टप नेको -काठमाण्डौ
म्यूजिक अवार्ड २०१२ मनोनयन सर्वाजनिक भएको छ ।नेपाली गीतसंगीतको क्षेत्रमा दिनानुदिन नयाँ नयाँ फड्को मार्ने काम तीब्र रुपमा अगाडि बढिरहेको अवस्थामा www.musickhabar.com
ले म्यूजिक खबर म्यूजिक अवार्डको आयोजना गर्न लागेको हो । यसो त मौलिकता
हराउँदै गएको आरोप बेलाबेलामा गीतसंगीत उद्योगले खेप्नु परिरहे पनि यस
क्षेत्रमा भएका प्रगतिको विवरण लामै छ । लोक, संगीत, दोहोरी, आधुनिक वा
सुगम संगीतसम्मको सांगीतिक यात्रा हाम्रो अर्थमा गर्व गर्न लायक छ ।
प्रविधिको सहजताले आम मानिसमा गीतसंगीत प्रभावकारी हिसाबमा फैलिरहेको छ भने
प्रतिभा हुनेको लागि पहुँच अझै फराकिलो बन्दै गइरहेको छ । यसै
परिप्रेक्ष्यमा नेपाली गीतसंगीतको प्रबद्र्धन एवं सम्बद्र्धन होस् तथा
मौलिक गीतसंगीतले अझै प्रश्रय पाउन सकोस् भन्ने हेतुले रङ्ग पत्रकारिताका
माध्यमले विशेषगरी गीतसंगीतलाई आत्मसात गर्दै गत वर्षदेखि संचालन भइरहेको
अनलाई पत्रिका www.musickhabar.com ले म्यूजिक खबर म्यूजिक अवार्ड –२०१२ को आयोजना गर्न लागिरहेको कुरा त यहाँहरुलाई विदितै छ ।
गीत संगीतको सरलीकरण आम स्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०१२ का लागि आवेदन दिइएका गीतसंगीतहरुलाई जुरीहरुले गर्नुभएको निर्णयका आधारमा मनोनयन सार्वजनिक गरिएको छ । यस अवार्डलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरुलाई सहयोगका लागि अनुरोध गर्दछौं । प्रत्येक विधामा सर्वोत्कृष्ट ५ मा परेका गीतसंगीतहरुको मनोनयन निम्नअनुसार छ ः
सर्वोत्कृष्ट विधा भोटिङ कोडगीत संगीतको सरलीकरण आम स्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०१२ का लागि आवेदन दिइएका गीतसंगीतहरुलाई जुरीहरुले गर्नुभएको निर्णयका आधारमा मनोनयन सार्वजनिक गरिएको छ । यस अवार्डलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरुलाई सहयोगका लागि अनुरोध गर्दछौं । प्रत्येक विधामा सर्वोत्कृष्ट ५ मा परेका गीतसंगीतहरुको मनोनयन निम्नअनुसार छ ः
१. सर्वोत्कृष्ट राष्ट्रिय गीत
क) वेलकम टु नेपाल मिलन लामा MKA 001
ख) मेरो देश मेरो डी.आर. MKA 002
ग) एक मुठी चामल रत्नशमशेर थापा MKA 003
घ) कोही निडर हरि विष्ट MKA 004
ङ) जय जय नेपाल विरही कार्की MKA 005
२. सर्वोत्कृष्ट पप गायन
क) शिव थापा मगर कसरी बाँचु MKA 006
ख) रेणु विष्ट प्रियतम MKA 007
ग) अजित घिसिङ ताली MKA 008
घ) इन्दिरा जोशी रातो घाँगरा.. MKA 009
ङ) आस्था बी एक्काइशौं शताब्दी MKA 010
३. सर्वोत्कृष्ट लोक दोहोरी गायक
क) विमल डाँगी यो मुटु तिम्रै हो… MKA011
ख) कुलेन्द्र वि.क. डाँडै फुर्के सल्लो… MKA 012
ग) पशुपति शर्मा क्याम्पस पढ्न आउनी MKA 013
घ) मिलन लामा वेसारेको…. MKA 014
ङ) बद्री पंगेनी म त नेपाली MKA 015
४.सर्वोत्कृष्ट लोक दोहोरी गायिका
क) मुना थापा मगर यो मुटु तिम्रै हो MKA 016
ख) देवी घर्ती जिम्वाल बाको आँगनीमा MKA 017
ग) विष्णु माझी शित्तल दिने पिपल.. MKA 018
घ) सिन्धु मल्ल म त नेपाली MKA 019
ङ) टीका पुन तिम्रै लागि MKA 020
५. सर्वोत्कृष्ट लोक दोहोरी भाका
क) डाँडै फुर्के सल्लो वसन्त थापा MKA 021
ख) खै त नयाँ कानून भोजराज काफ्ले MKA 022
ग) सर्मै रानी हरिदेवी कोइराला MKA 023
घ) सानु कहाँ छौं नरेश खाती क्षेत्री MKA 024
ङ) शितल दिने पिपल एकनारायण भण्डारी MKA 025
६. सर्वोत्कृष्ट लोक दोहोरी शब्द रचना
क) शिव सुवेदी कल्पनामै भएनी MKA 026
ख) बद्री पंगेनी म त नेपाली MKA 027
ग) प्रल्हाद सुवेदी शितल दिने पिपल… MKA 028
घ) शिव हमाल सानु कहाँ छौं MKA 029
ङ) नवराज पन्त डाँडै फुर्के सल्लो MKA 030
७. सर्वोत्कृष्ट लोक दोहोरी एल्बम
क) न्याउली एकनारायण भण्डारी (सितारा म्यूजिक) MKA 031
ख) म त नेपाली बद्री पंगेनी (धौलागिरी क्यासेट सेन्टर) MKA 032
ग) राजधानी मिलन लामा (हातेमालो क्रियशन प्रा.लि.) MKA 033
घ) शितल दिने पिपल याम क्षेत्री (समर्पण म्यूजिक प्रा.लि.) MKA 034
ङ) क्याम्पस पढ्न आउनी पशुपति शर्मा (आशिष म्यूजिक प्रा.लि.) MKA 035
८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (लोक दोहोरी)
क) शितल दिने पिपल समी छ प्रसन्न पौडेल MKA 036
ख) म त नेपाली शंकर बि.सी MKA 037
ग) डाँडै फुर्के सल्लो प्रकाश भट्ट MKA 038
घ) जुनले मात्र देख्छ शिब बिक MKA 039
ङ) क्याम्पस पढ्न आउनी प्रकाश भट्ट MKA 040
९. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..) राजेश पायल राई MKA 041
ख) किन लाग्छ माया (किन लाग्छ माया…) प्रमोद खरेल MKA 042
ग) भनिदेऊ न माया गर्छु म (माया मेरो फूल) स्वरुपराज आचार्य MKA 043
घ) ब्याच नं १६ (संगी… ) शिव परियार MKA 044
ङ) अन्दाज (सिम्पल सिम्पल..) दिपक लिम्बु MKA 045
१०. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..) प्रविशा अधिकारी MKA 046
ख) म तिम्रो भइसकेँ (म तिम्रो भइसकेँ ) रजिना रिमाल MKA 047
ग) तिमी जहाँ भए पनि (झरनाको पानी) माण्डवी त्रिपाठी MKA 048
घ) श्रीमान (केही नबोली) अन्जु पन्त MKA 049
ङ) अन्दाज (सिम्पल सिम्पल..) माण्डवी त्रिपाठी MKA 050
११. सर्वोत्कृष्ट चलचित्र गीत रचना
क) किन लाग्छ माया (किन लाग्छ माया) प्रमोद ढुंगाना MKA 051
ख) मुटु निचोरी (स्वर ) भूपेन्द्र खड्का MKA 052
ग) नयाँ जस्तो हुन्न रैछ (श्रीमान) सञ्जिीवनी बिनु MKA 053
घ) माया मेरो फूल (भनिदेऊ न माया गर्छु म) शान्तिप्रिय MKA 054
ङ) को भुल्न सक्छ यो देशको (फर्की आऊ) बाबुराम दाहाल MKA 055
१२. सर्वोत्कृष्ट चलचित्र संगीत
क) किन लाग्छ माया लक्ष्मण शेष MKA 056
ख) दुलही अष्ट लामा MKA 057
ग) भनिदेऊन माया गर्छु म अर्जुन पोखरेल MKA 058
घ) श्रीमान महेश खड्का MKA 059
ङ) अन्दाज वसन्त सापकोटा MKA 060
१३. सर्वोत्कृष्ट नवप्रतिभा
क) प्रल्हाद तिमिल्सिना हे तारा हे घाम जुन MKA 061
ख) दुर्गा थापा मगर तिम्रो संसार MKA 062
ग) असिम राई कस्तो माया MKA 063
घ) सन्तोष अधिकारी यति चोखो MKA 064
ङ) साहिमा हेरेको हेरै म MKA 065
१४. सर्वोत्कृष्ट युगल गायन
क) फुलिरहोस् मुहारमा सुदिप शाही र इन्दिरा जोशी MKA 066
ख) तिम्रै लागि भिम बहादुर बमजन र सुमन क्षेत्री MKA 067
ग) फूल फुल्यो पाखामा रामचन्द्र काफ्ले र जुनु रिजाल MKA 068
घ) तिमी मेरो जीवनमा प्रितम राई र अन्जना गुरुङ MKA 069
ङ) जिन्दगीको दोबाटोमा देव आले र अन्जु पन्त MKA 070
१५. सर्वोत्कृष्ट ध्वनि मिश्रण
क) कोही निडर मनोजराज भण्डारी (म्याजिक डिजिटल रेकर्डिङ स्टुडियो) MKA 071
ख) फूल जस्तै मन राजकुमार बगर (त्रिवणी डिजिटल रेकर्डिङ स्टुडियो) MKA 072
ग) उसले जति माया कुमार राना (मालश्री डिजिटल) MKA 073
घ) परेलीको वर्षातले श्यामश्वेत रसाइली (प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो) MKA 074
ङ) एक मुठी चामल मित्र लामा (संगम डिजिटल रेकर्डिङ स्टुडियो) MKA 075
१६. सर्वोत्कृष्ट संगीत संयोजक
क) जसले मुटु चुडेर लग्यो बी.बी. अनुरागी MKA 076
ख) रुँदै हुन्छ्यौ जहिले पनि हेमन्त शिशिर MKA 077
ग) परेलीको वर्षात्ले अमूल कार्की ढली MKA 078
घ) मुखले मलाई फणीन्द्र राई MKA 079
ङ) हेरेको हेरै किरण कँडेल MKA 080
१७. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम संगीत)
क) मिलनमा बिछोडमा प्रसन्न पौडेल MKA 081
ख) दिलको बदला लक्ष्मण पौड्याल MKA 082
ग) हरेको हेरै म हुन्छु होला मिनाक्षी कोइराला MKA 083
घ) फूल जस्तो मन कुमार केसी MKA 084
ङ) उसले जति माया शिव वि.क. MKA 085
१८. सर्वोत्कृष्ट सुगम संगीत शब्द रचनाक) मिलनमा बिछोडमा प्रसन्न पौडेल MKA 081
ख) दिलको बदला लक्ष्मण पौड्याल MKA 082
ग) हरेको हेरै म हुन्छु होला मिनाक्षी कोइराला MKA 083
घ) फूल जस्तो मन कुमार केसी MKA 084
ङ) उसले जति माया शिव वि.क. MKA 085
क) तिम्रै यादमा शशि शर्मा मजगैयाँ MKA 086
ख) फूल जस्तो मन गायत्री थापा MKA 087
ग) रुवाउँदिनँ लोकराज अधिकारी MKA 088
घ) तिमीलाई मुटु घमराज लुइँटेल MKA 089
ङ) परेलीको वर्षातले रमेश क्षितिज MKA 090
१९. सर्वोत्कृष्ट सुगम संगीत संगीत
क) मुखले मलाई रेखा पौडेल MKA 091
ख) रुँदै हुन्छ्यौ जहिले पनि दीपक शर्मा MKA 092
ग) जसले मुटु चुडेर लग्यो बी.बी. अनुरागी MKA 093
घ) हेरेको हेरै महेश खड्का MKA 094
ङ) परेलीको वर्षात्ले सन्तोष श्रेष्ठ MKA 095
२०. सर्वोत्कृष्ट सुगम संगीत गायिका
क) अन्जु पन्त परेलीको वर्षातले… MKA 096
ख) दुर्गा खरेल बाचा त गरे MKA 097
ग) रेणू विष्ट रुवाउँदिनँ MKA 098
घ) दीपा पन्त दिलको बदला MKA 099
ङ) अन्जना गुरुङ जसले मुटु चुडेर लग्यो MKA 100
२१. सर्वोत्कृष्ट सुगम संगीत गायक
क) जिन्दगीको सबाल हुन्छ स्वरुपराज आचार्य MKA 101
ख) रामकृष्ण ढकाल आधि ज्यान यहाँ मेरो MKA 102
ग) हेमन्त शर्मा मायालाई तराजुमा MKA 103
घ) प्रमोद खरेल उसले जति माया MKA 104
ङ) शिशिर योगी सियोको टुप्पोले मुटु बिझ्यो… MKA 105
२२. सर्वोत्कृष्ट सुगम संगीत एल्बम
क) बिछोडमा हरि विष्ट (मिलेनियम मल्टिसिस्टम) MKA 106
ख) साहिमा मधु श्रेष्ठ (विणा म्यूजिक सेन्टर) MKA 107
ग) संघार जानकी पन्थ (विन्ध्यवासिनी म्यूजिक प्रा.लि.) MKA 108
घ) क्षितिज रमेश क्षितिज र सन्तोष श्रेष्ठ (त्रिवेणी फिल्म्स नेपाल) MKA 109
ङ) मोडमोडमा शिशिर योगी (शिशिर योगी संगीत प्रतिष्ठान) MKA 110
नोट: भोटिङ गर्नका लागि MKA स्पेश कोड नम्बर टाइप गरी ४२४३ मा पठाउनु पर्नेछ ।
No comments:
Post a Comment