टप नेको-
कोरिया,
संघिय लोकतान्त्रिक लिम्बुवान राज्य परिषद कोरिया शाखाले लक्ष्मन (प्रल्लाद) राईको अध्क्षयतामा नौ सदश्सय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गर्दै साभारण सभा सम्पन्न गरेको छ । गत आइतबार सुवनमा आयोजित साधारण सभाले चयन गरेका अन्य पधाधिकारिहरु क्रमश उपाध्क्षयमा रकेश गुरुङ्ग, माहासचिब- नगेन लिम्बु ,सचिव कर्ण गुरुङ्ग ,कोषाध्क्षयमा प्रकाश लिङ्गदेन रहेका छन् । यसै गरी सदस्य हरुमा दुर्गा गुरुङ्ग, प्रताव राई ,सुवास मोक्तान र शिव राई रहेका छन् ।
नवनिर्वाचित अध्क्षय राईले सङ्गठनलाई केन्द्रीय नीति पालन गर्दै पारदर्शि तरिकाले अघि बढाउने बताए ।राईले अगाडि भने हामी विचार र शैधान्तिक रूपमा अलिकति पनि बिचलन नभई सङ्गठनलाई अधि बढाउछौ ।
यस अघि सङ्गठनका पूर्व अध्क्षय नारद लिम्बु लाई आर्थिक हिनामिना र अपारदर्शि तरिकाले कार्य गरेको भन्दै अध्क्षय बाट बर्खास्त गरिएको थियो भने लिम्बुले उक्तकार्य अराजक र बेप्रमाण गरिएको भन्दै खण्डन गरेका थिए ।

No comments:
Post a Comment